चलचित्र ‘महाभोज’ को पहिलो गीत सार्वजनिक
काठमाडौं/चलचित्र महाभोजको कौडा गीत ‘मख्खै परे’ बजारमा आएको छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत कौडा नृत्य रहेको उक्त गीतमा गीतकार सुरेन्द्र दियाली आफैले अभिनय गरेका छन् । प्रशान्त सिवाकोटी र सशिका राईको स्वरमा सजिएको उक्त गितमा प्रशान्त सिवाकोटीको संगीत, देबश राइको एरेन्ज र किशोर थापाले ध्वनि सम्पादन गरेका